आज इन्द्रजात्राको अन्तिम दिनमा ‘नानीचा यात्रा’
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो
काठमाडौं, असोज १६ । इन्द्रजात्राको अन्तिम दिन सोमबार महिलाहरुले रथ तानेर ‘नानीचा यात्रा’ चलाइएको छ। हिजो इन्द्रजात्राको समापन हुँदैछ। हिजो राति ८ः३७ बजे इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गरियो ।
काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर शुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ। इन्द्रजात्राको समापन गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको पूजा गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय