Kath khabar
बाजुरामा भूकम्पको धक्का

 

                    बाजुरा, कात्तिक २१ ।  बाजुरा केन्द्रविन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ५८ मिनेटमा बिछिया भन्ने स्थानभन्दा २० किलोमिटर उत्तर केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो । 

यो यसअघि बाजुरामा गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update