सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य
काठमाडौ, पुस ४ । सरकारले उखुको खरिद मूल्य तोकेको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपियाँ तोकेको हो ।
त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय