Kath khabar
यूएईबाट काठमाडौं आएको विमानमा नवजात शिशु मृत फेला

 

                    काठमाडौं, पुस ४ । यूएईको सारजाहबाट काठमाडौं आएको एक विमानको शौचालयमा मृत नवजात शिशु फेला परेको छ।

बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको उडान नम्बर जी ९ ५३६ नम्बरको विमानको शौचालयमा बेवारिसे नवजात शिशु भेटिएको हो ।

प्रहरीले नवजात शिशु फालेको आरोपमा कुवेतबाट फर्केकी २८ वर्षीया एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update