Kath khabar
सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

 

                        काठमाडौं, पुस १३  । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको हो ।

उनलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न अदालतले अर्को पेशी तोकेको छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update