भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक, पुस १६। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
नेपाल-चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय