Kath khabar
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

 

                   काठमाडौं, पुस २५ । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय तोकेको छ ।

बलत्कार मुद्धामा दोषी ठहर भएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैद सजाय तोकेको हो । उनीबाट पिडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि अदालतले गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update