आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक व्यक्ति पक्राउ
काठमाडौं, माघ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । उनको साथबाट विमानस्थल भन्सार कार्यालयले ४९९ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको
दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय