Kath khabar
करिब ७ किलो गाँजासहित ललितपुरबाट एक व्यक्ति पक्राउ


                     ललितपुर, माघ १० । ललितपुरको महालक्ष्मी नगरपालिका–३ महर्जन चोकबाट करिब ७ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४२ वर्षीय बालकुमार बोगटीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update