ठेकीको व्यापार
![ठेकीको व्यापार](https://www.kathkhabar.com/uploads/posts/Maniram Dahal_Sunerharucha_RSS_08_ 20240219_1252481708409110.jpg)
सुन्दरहरैँचा, फागुन ८ । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी । दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ एक हजार पाँच सयदेखि तीन हजार सम्ममा बिक्री हुने गरेको छ । तस्बिर - मणिराम दाहाल (रासस)
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय