खेतको गरामा त्रिपालमै बास !
मलेखु, फागुन ८। धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै गरेका मिटर ब्याजपीडितहरु । मिटर ब्याज साहुजीले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरु पैदल हिन्डेर काठमाडौँतर्फ आइरहेका छन् । तस्बिर- शंकर श्रेष्ठ
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय