Kath khabar
चित्रकार कर्माचार्य

खोटाङ, फागुन ८। आफूले क्यानभासमा उतारेको चित्रका बारेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईलाई जानकारी दिँदै चित्रकार के कर्माचार्य । काठमाडौँको बबरमहलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मा कर्माचार्यसहित ५० देशका २१० वटा क्यानभास चित्र प्रदर्शनीमा राखिएको छ । तस्बिर - केदार मगर

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update