व्यावसायिक च्याउ खेती
दाङ, फागुन ८। घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा भाडाको जग्गामा गरिएको व्यावसायिक च्याउ खेतीको टनेल । रुकुम पश्चिम दुलिका राज कुमारी बाठा मगरले वार्षिक डेढ लाखमा एक बिघा जग्गा भाडामा लिएर गैरागाउँमा ८ वर्षदेखि व्यावसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको छ । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय