Kath khabar
राजसंस्थाको मागसहित प्रधानमन्त्रीलाई ४० बूँदे ज्ञापनपत्र बुझाउँदै राप्रपा

 

                   काठमाडौं, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनासहित विभिन्न ४० बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै कार्यालय सिंहदरबारमा भेटी विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update