Kath khabar
परालको माच

सुन्दरहरैँचा, फागुन १० । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको एक फार्ममा गाईवस्तुलाई खुवाउन सङ्कलन गरेर राखेको परालको माच । यहाँ धानको पराल १६ मुठ्ठा ९एक सोराई० को रू ७०० मा खरिदबिक्री हुने गरेको छ । तस्बिर -  मणिराम दाहाल

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update