Kath khabar
भेंडाका बथान

लमजुङ, फागुन ११ । लमजुङ दोर्दी गाउँपालिका वडा नंं ५ पाचोकमा रहेको घुम्ती भेंडीगोठमा भेंडाका बथान ।  लेकमा ६ महिना र  ६ महिना बेंसीमा भेंडीगोठहरु हुने गर्छन् । गुरुङ समुदायको पुख्यौली पेशा भेंडीगोठ पछिल्लो समयमा नयाँ पुस्ताले वास्ता नगर्दा लोप हुँदै गएको छ । तस्बिर - जनक श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update