Kath khabar
चट्टान आरोहणमा विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण

 

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्दै । यहाँ चट्टान आरोहणका लागि विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण छ । (RSS)

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update