Kath khabar

इनरुवा, फागुन ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज सुनसरीको धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो । 

    उहाँले कोशी प्रदेशका पाथीभरा, हलेसी, बराहक्षेत्र, कचनकवललगायत धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update