Kath khabar
नारेश्वर ताल निर्माण हुँदै

डुम्रे (तनहुँ), फागुन १२  । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित कृत्रिम नारेश्वर ताल निर्माणका लागि भित्तो काटिँदै । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले ताल निर्माण गरिएको हो । तस्बिर - मिला दरै

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update