Kath khabar
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा  हस्तान्तरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ

राजविराज,फागुन १२  । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ राष्ट्रिय भूमि आयोगको समन्वयमा सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा शनिबार खडक नगरपालिकाको आयोजनामा भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्दै । यहाँ नौ जना सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको छ  । तस्बीर : अरुणकुमार यादव

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update