टौदहको आकाशबाट देखिएको दृश्य
काठमाठौंबाट ७ किलोमिटरको दूरीमा रहेको टौदहको आकाशबाट देखिएको दृश्य । कीर्तिपुर नगरपालिका– १८ मा स्थित दक्षिणकाली जाने बाटोमा रहेको टौदहलाई ललितपुरको जात्रा आख्यान, किर्तिपुरको सभ्यतास्थल र काठमाडौँको सिमाना सम्पदा पनि भन्ने गरिन्छ । टौदहको लम्बाई करिब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई तथा ६ मिटर गहिराइको रहेको उल्लेख छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय