Kath khabar
अम्रिसाको कुचो बनाइँदै

दाङ,  फागुन १३ । दाङको राप्ती गाउँपालिका–२ स्थित लालमटियाका स्थानिय किसान व्यावसायिक रुपमा बारीमा लगाएको अम्रिसा काटेर कुचो बनाउँदै । अम्रिसाको कुचो तयार भएपछि प्रतिगोटा एक सय रुपैयाँमा बिक्री हुने गर्दछ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update