Kath khabar
बुङको आलु खेती

सल्लेरी (सोलुखुम्बु), फागुन १४ । सोलुखुम्बु पत्तालेका किसान बुङको आलु खेती गर्दै । लेकाली भेगमा बाँझो, पाखो जमीनमा रहेको पात, पतिङ्गर, झार, वुट्यान र  माथिल्लो तहको माटो उप्काएर  थुप्रो वनाएर आगो लगाई  केही समयपछि  सोही थुप्रोमा आकार अनुसार आलु रोप्ने प्रविधिलाई बुङको आलु खेती भनिन्छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update