परम्परागत मुगाली पहिरनमा मुगुका महिला
मुगु, फागुन १४ । छायानाथ रारा नगरको आथिक सहयोग र मनोलिसा मिडिया उद्योगको आयोजनामा मुगुको सदरमुकाम गमगढीमा आयोजित देउडा कप प्रतियोगितामा मुगाली परम्परागत भेषभूषामा सहभागी महिला । तस्बिर - नृपेन्द्रबहादुर मल्ल
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय