Kath khabar
पाथीभरामा चढाएको सिक्का गणना

फुङ्लिङ, फागुन १४ । ताप्लेजुङको पाथीभरामा भक्तजनले चढाएको सिक्का पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा गणना  गरिँदै । तस्बिर - दिलकुमार लिम्बू

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update