सङ्ग्राहलयमा राखिएको पानीघट्ट
म्याग्दी (बेनी), फागुन १५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा स्थापना भएको पुन समुदायको सङ्ग्राहलयमा राखिएको पानीघट्ट । यस सङ्ग्राहलयमा पुन समुदायका परम्परागत पेसा, पोशाक र संस्कृतिका सामग्री राखिएका छन् । तस्बिर - कमल खत्री
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय