Kath khabar
परम्परागत घुमाउने घर

 

लमजुङ, फागुन १५ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा रहेको परम्परागत ढुङ्गाको छानो भएको घुमाउने घर । साथै घरमा राखिएको मकैको झुप्पाहरु । विगतमा लमजुङमा प्रसस्त देख्न पाउने यस्ता मौलिक परम्परागत घरहरु लोप हुँदै गएको छ । तस्बिर - जनक श्रेष्ठ

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update