चैतलो खेल्दै महिला
![चैतलो खेल्दै महिला](https://www.kathkhabar.com/uploads/posts/chaitalo1709104882.jpg)
सिमकोट (हुम्ला), फागुन १६ । हुम्लाको सिमकोट गाउँपालिका-१,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला । चैतलो पर्वमा (फाक,चाची)का गीत गाउने गरिन्छ । तस्बिर - दाने बोहरा
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय