Kath khabar
‘मल्चिङ’ प्रविधिमा आलुखेती

काभ्रेपलाञ्चोक, फागुन १६ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा आधुनिक ‘मल्चिङ’ (छापो हाल्ने प्रविधि)मार्फत गरिएको आलुखेती । यो प्रविधि अपनाएर खेती गर्दा आलुमा लाग्ने रोग र कीरा कम हुनुका साथै उत्पादकत्व बढ्ने कृषक बताउँछन् ।  तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update