Kath khabar
आँखा शल्यक्रिया गर्नका लागि पालो कुर्दै सर्वसाधरण

फुङ्लिङ, फागुन १७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा मोतियाविन्दुका रोगीहरु आफ्नो आँखा शल्यक्रिया गर्न पालो कुर्दै सर्वसाधरण नागरिक । डा.सन्दुक रुईतका नेतृत्वको चिकित्सकीय टोलीले बिहीबार र शुक्रबार मोतियाबिन्दुको समस्या भएका बिरामीको आँखाको शल्यक्रिया शिविर सञ्चालन हुँदै आएको छ । तस्बिर - दिलकुमार लिम्बू

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update