Kath khabar
सिक्टा सिँचाइको मुहान

राँझा (बाँके), फागुन १७ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको ब्यारेज । राप्ती नदीको यही मुहानबाट पश्चिम र पूर्वी मुख्य नहरमा पानी छोड्ने गरिएको छ । तस्बिर - भेषराज बस्नेत

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update