मचान
बेदकोट (कञ्चनपुर), फागुन १७ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ राधापुरस्थित एक किसानको खेतमा बनाइएको मचान । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट खेती जोगाउन यहाँका किसान यस्तै मचानमा रातभर जाग्राम बसेर जनावर धपाउने गरेका छन् । तस्बिर - गोकुल जोशी
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय