Kath khabar
कैदीबन्दीद्वारा निर्मित ढाका कपडा

खोटाङ, फागुन १७ । जिल्ला कारागार खोटाङका कैदीबन्दीले  बुनेका टोपी बनाउने ढाकाका कपडा  । उनीहरुले निर्माण गरेको ढाका कपडालगायत घरेलु सामाग्रीले बजार नपाएकोमा गुनासो गरेका छन् । तस्बिर - केदार मगर

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update