महानगर प्रमुख दाहाल
नारायणगढ (चितवन), फागुन १७ । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणबारे बिहीबार सञ्चारकर्मीलाई जानकारी दिँदै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिका आफैँले निर्माण गर्ने गरी बिहीबार बोलपत्र आह्वान गरेको छ । तस्बिर - सनद अधिकारी
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय