Kath khabar
आलु खेतीमा गोडमेल

दाङ, फागुन १७ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको भाडाको जग्गामा व्यावसायिक रुपमा गरेको आलु खेतीमा गोडमेल गर्दै नेता तथा कार्यकर्ता । तस्बिरः कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update