Kath khabar
असला माछा

खांदबारी, फागुन १७ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा लाग्ने साप्ताहिक हाटमा बिक्री गर्न पेरुङ्गोमा राखिएको संखुवा खोलाको असला माछा । सङ्खुवासभाबाट कोसेलीको रुपमा सबै भन्दा बढी निर्यात हुने संखुवा र सभाखोलाको सुकेको असला माछा यहाँ प्रति पेरुङ्गो रु १२०० देखि रु एक हजार  ८०० सम्ममा बिक्री गरिन्छ । तस्बिर- सुजन बज्राचार्य

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update