कलश यात्रा
सुर्खेत, फागुन १७ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, को उत्तरगङ्गा जलेश्वरधाम मन्दिरमा आजदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवका अवसरमा निकालिएको कलश यात्रा । तस्बिर - सुरेश आचार्य
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय