Kath khabar

 

                      काठमाडौं, फागुन १८ । संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक सुरू भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै आजको बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update