कुर्मा चरा ‘पर्पल स्वाम्पहेन’
कञ्चनपुर, फागुन १८ । बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा बासस्थान भएको कुर्मा चरा । सीमसार क्षेत्रमा बस्न रुचाउने यस चरालाई अंग्रेजीमा पर्पल स्वाम्पहेन भन्ने गरिन्छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय