हिउँविहीन कोङ्दे हिमाल
सल्लेरी(सोलुखुम्बु), फागुन १८ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलबाट देखिएको कोङ्दे हिमाल । उक्त हिमालमा हिउँको मात्रा अत्यधिक कम देखिएको छ । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय