Kath khabar
सिलसिले हाँसको बथान

कञ्चनपुर, फागुन १८ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा उड्दै गरेका सिलसिले हाँसको बथान । सिलसिले हाँस आगन्तुक चरा हो । अत्यधिक चिसो हुने क्षेत्रबाट बसाइँ सारेर हिउँदमा सीमसार क्षेत्रमा आउने गर्छन् ।  तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update