प्याजको बेर्ना उखेल्दै किसान
गोदावरी(कैलाली), फागुन १८ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा बिक्रीका लागि प्याजको बेर्ना उखेल्दै किसान । प्याजको बेर्ना प्रतिकिलो रु २५० मा बिक्री गर्ने जनाइएको छ । तस्बिर - मीन ठकुरी
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय