Kath khabar
निकुञ्जबाट खर ल्याउँदै महिला

कञ्चनपुर, फागुन १८ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटाबाट खरको भारी घरतर्फ ल्याउँदै महिला । निकुञ्जले मध्यर्ती क्षेत्रका बासिन्दालाई घर गोठको छानो छाउन लगायतका कार्यमा प्रयुक्त हुने खर काट्न खुल्ला गरेको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update