शीतलहरसहितको हुस्सु
सुनसरी, फागुन १८ । सुनसरीको इनरुवामा शुक्रबार बिहान लागेको शीतलहरसहितको बाक्लो हुस्सु । आधा फागुन बित्दा पनि बिहान हुस्सु लाग्न छाडेको छैन । तस्बिर - नवीन गड्तौला
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय