Kath khabar
पलाँसको फूल खान आएको बुङ्गेचरा

दाङ, फागुन १८ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा फुलेको पलाँसको फूल खान आएको बुङ्गेचरा । फूलको रस खानका लागि ठोड लामो र तिखो हुने सानो आकारको बुङ्गेचरा गर्मीयामको सुरुवातमा देखिने गर्दछन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update