नीलगिरि हिमाल
म्याग्दी (बेनी), फागुन १८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाबाट देखिएको नीलगिरि हिमाल । करबाकेली ट्रेकले समेटिएको काफलडाँडा हिमशृङ्खला अवलोकनको लागि उपयुक्त स्थान मानिन्छ । तस्बिर - कमल खत्री
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय