खोज र उद्धारको अभ्यासमा सहभागी हुँदै मुख्यमन्त्री
म्याग्दी (बेनी), फागुन १८ । सशस्त्र प्रहरीबल, नेपाल आश्रित गुल्म, गलेश्वले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार आयोजना गरेको बाढी तथा डुबानमा खोज तथा उद्धारसम्बन्धी नमुना अभ्यास कार्यक्रममा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत । तस्बिर - कमल खत्री
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय