Kath khabar
प्रथम सगरमाथा आरोहीद्वयको सालिक

सल्लेरी(सोलुखुम्बु),  फागुन १८ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय  तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सालिक । उक्त सालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको  हो । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update