नीलगाई
कञ्चनपुर, फागुन १९ । बेलौरी नगरपालिका– ६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जाबाट आएको नीलगाई । नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्दछ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० ०८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय