Kath khabar
तातोपानीकुण्डमा नुहाउनेको भीड

गलकोट (बागलुङ)  फागुन १९ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा नुहाँउनेको भीड । प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डमा डुब्ने र नुहाउने गरेमा विभिन्न रोग निको हुने विस्वास गरिएको छ । तस्बिर - खेमराज गौतम 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update